radiorupakot.blogspot.com
radio रुपाकोट: एकीकृत नेकपा माओवादी खोटाङले किरात गणराज्य घोषणा गरेरै छाड्ने
http://radiorupakot.blogspot.com/2009/11/blog-post_9551.html
Radio रुपाकोट. रुपाकोट रेडियोको अनलाइन प्रकाशन. Saturday, November 7, 2009. एकीकृत नेकपा माओवादी खोटाङले किरात गणराज्य घोषणा गरेरै छाड्ने. दमन राई/खोटाङ. खोटाङलाई किरात गणराज्यको राजधानीको रुपमा चिनाउन गणराज्य घोषणा गर्ने कार्यक्रम फिर्ता नलिएको उहाँले बताउनु भयो ।. Subscribe to: Post Comments (Atom). संबिधान निर्माणको लागि दवावमुलक कार्यक्रम गर्न आग्. माओवादीद्धारा किरात गणराज्य घोषणा. श्रम शिविर शुरु. आगलागीमा घर नष्ट. रुपाकोट रेडियो. उज्यालो 90 नेटवर्क. नयाँ पत्रिका. सितिमी.
halesee.blogspot.com
हलेसी: August 2009
http://halesee.blogspot.com/2009_08_01_archive.html
Saturday, August 22, 2009. देवान किराती. फ्याट्टै नमिल्ने अनुहारका आकृतिहरु. कतै नमिल्ने शरिरका आयतनहरु. कसरी हँ. ठ्याक्कैसँग मिलेका मनहरु ।. जहिल्यै. उसलाई देख्दा. कल्पन्थें म. शायद राक्षस यस्तै हुन्छ. आज डबलीमा भेट भयो. चिनजान भयो. कुरै-कुरामा. भन्यो उसले. तिमी देख्दा सधैं कल्पन्थें म. यस्तै हुन्छ होला-राक्षस ।. साँच्चि नै. उसले मलाई. र मैले उसलाई. सम्झेनौं हँ भगवान? सम्पादक: किशोर चाम्लिङ Email: halesee@gmail.com Cell:9841853775. हुरी र अछूत. राजकुमार रम्तेल. र समाजबाट ठगिएकी. Thursday, August 13, 2009.
kiraatpradesh.blogspot.com
KIRAAT प्रदेश: पुरानो सत्ताको अस्थिपंजर
http://kiraatpradesh.blogspot.com/2010/01/blog-post_17.html
Sunday, January 17, 2010. पुरानो सत्ताको अस्थिपंजर. नाकिमा. झिकेर कोक्पाको धनुकाँड. ताकिरहेछु म यतिखेर. पुरानो सत्ताको अस्थिपंजर ।. सक्दिन म नाच्न. रङ्गीन इतिहास बोकी. बेरङ्गीन पात्र भई. अन्यायको रङ्गमाचमा. सक्दिन म टाँस्न. आफ्नो निधारमा. आफ्नै रगतले मुछिएको चामल. मान्छु म. मेरै उधौली-उभौली. नाच्छु म. मेरै साकेलामा सिली. तिम्रो खुनी छातीमाथि. गाउँदै मुक्तिको मुन्धुम. बजाउँदै चेतनाको ढोल झ्याम्टा ।. लाग्छ किन अनौठो. आफ्नै भाषा. किन लाग्छ. आफ्नै देश परदेश. चढ्छु म अब. Labels: कविता. View my complete profile.
halesee.blogspot.com
हलेसी: September 2010
http://halesee.blogspot.com/2010_09_01_archive.html
Tuesday, September 28, 2010. ल्होछम्पेली कवि. नाकिमा. तिम्रो शिरमा. कुला काङ्ग्रीको उचाइ देख्छु. तिम्रो आँखामा. ड्राङ्मे छुको गहिराइ भेट्छु. तिम्रो नशानशामा. मानस बगेको अनुभूत गर्छु. ओ ल्होछम्पेली कवि! डुलिरहेथ्यो पवन. हाँसिरहेथ्यो फूल. हिँडिरहेथ्यो नदी. दौडिरहेथ्यो समय. जब जोङ्खाली तातो झिरले. तिम्रो जिब्रो डामियो. तिमीले बेस्सरी मुठ्ठी बजार्यौ. जब तिम्रो घरभित्र श्रीपेच छिर्यो. तिमीले रातो झण्डा उचाल्यौ. थाहा छ मलाई. कारागारको चिसो बतासले. स्पर्श गरेका छ तिमीलाई. सम्झना छ मलाई. आगो बनेर. जोङî...
halesee.blogspot.com
हलेसी: February 2010
http://halesee.blogspot.com/2010_02_01_archive.html
Sunday, February 21, 2010. माकुरा. प्रकाश राई. तिमीले सयौदिन लगाएर. सफा गरेको घरको भित्तामा. फेरि जालो हानेर बस्छ. दिनभर तिमीबाट लुकेर. रातभर जालो बुन्न सक्छ. तिमी भत्काउछौ उ बुन्छ. तिमी लखेट्छौ उ भाग्छ. अनि अर्को कुनामा. फेरि जालो बुन्छ. र दिउसै िझंङाहरुको सिकार गर्छ. उस्को कुनै स्थायी घर हुदैन्. उस्को कुनै थर हुदैन् ।. उस्को तिम्रो जस्तो नङ्ग्रा खियाउने धर्ती हुदैन्. फाट्न नहुने स्वाभिमान हुदैन. ढल्न नहुने सगरमाथा हुदैन. नच्यातिने इतिहास हुदैन. उ सुरक्षित हुन सक्छ. उ एक्लो भएर पनि. सम्पादक:...सम्...
kiraatpradesh.blogspot.com
KIRAAT प्रदेश: 'सिर्जना बाचन तथा अन्तरक्रिया' कार्यक्रम गर्ने
http://kiraatpradesh.blogspot.com/2010/01/blog-post_11.html
Monday, January 11, 2010. सिर्जना बाचन तथा अन्तरक्रिया' कार्यक्रम गर्ने. किरात राई लेखक सङ्घ. Labels: समाचार. Subscribe to: Post Comments (Atom). KIRAAT प्रदेश. किरात राई लेखक सङ्घ. View my complete profile. ब्लग संयोजन/सम्पादन. नाकिमा. किशोर चाम्लिङ. लेख/रचनाहरु. अन्तरक्रियात्मक सिर्जना वाचन सम्पन्न. पुरानो सत्ताको अस्थिपंजर. सिर्जना बाचन तथा अन्तरक्रिया कार्यक्रम गर्ने. सुम्निमा. Visit प्रभास. Radio रुपाकोट. ReAd पारिजात. सलाम बिहानी. HaMro प्रलेस. बाखाछा. सितिमी. सङ्ग्रह प्रकाशन.
halesee.blogspot.com
हलेसी: November 2009
http://halesee.blogspot.com/2009_11_01_archive.html
Monday, November 23, 2009. लाल सलाम! मुना निश्चल. साँझपख फुल्नेलाई. बिहानी भै खुल्नेलाई. लाल सलाम! काडाँ जिउँदै छ. फूलले रोदन पिउँदै छ. लड्दा लड्दै झर्नेलाई. हितको लागि मर्नेलाई. लाल सलाम! घाम अझै ला'छैन. अन्धकार गा'छैन. जूनको ज्योति चोर्नेलाई. अन्याय त्यो फोर्नेलाई. लाल सलाम! सम्पादक: किशोर चाम्लिङ Email: halesee@gmail.com Cell:9841853775. Friday, November 6, 2009. हिँजडाको राजमा. जीवन राई ज्वाला. यो न बल्खुको राज हो. न त सानेपाकै राज हो. यो त खालि जलप हो. रुप त यसको अर्कै छ. Subscribe to: Posts (Atom).
kiraatpradesh.blogspot.com
KIRAAT प्रदेश: अन्तरक्रियात्मक सिर्जना वाचन सम्पन्न
http://kiraatpradesh.blogspot.com/2010/01/blog-post_19.html
Tuesday, January 19, 2010. अन्तरक्रियात्मक सिर्जना वाचन सम्पन्न. किरात राई लेखक सङ्घले अन्तरक्रियात्मक सिर्जना वाचन. किरात राई लेखक सङ्घ. Labels: समाचार. Subscribe to: Post Comments (Atom). KIRAAT प्रदेश. किरात राई लेखक सङ्घ. View my complete profile. ब्लग संयोजन/सम्पादन. नाकिमा. किशोर चाम्लिङ. लेख/रचनाहरु. अन्तरक्रियात्मक सिर्जना वाचन सम्पन्न. पुरानो सत्ताको अस्थिपंजर. सिर्जना बाचन तथा अन्तरक्रिया कार्यक्रम गर्ने. सुम्निमा. Visit प्रभास. Radio रुपाकोट. ReAd पारिजात. सलाम बिहानी. HaMro प्रलेस.
halesee.blogspot.com
हलेसी: September 2011
http://halesee.blogspot.com/2011_09_01_archive.html
Thursday, September 1, 2011. उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ. लक्ष्मण गाम्नागे. खोपडीभित्रको गिदी गिद्धहरूलाई चढाएर. पुटुक्क परेको ज्यान कुर्सीमाथि लडाएर. हाम्रा माननीय सभासद्हरू. सम्विधान बनाउन छटपटाइ रहनुभएको छ. उडौंला उडौंला जस्तो गरेर. ब्रोइलर पखेटा फट्फटाइ रहनुभएको छ. खबरदार साथीहरू हो हल्ला नगरौं! उहाँहरू केही न केही गरेको ग¥यै हुनुहुन्छ. उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ ।. कोही भित्र पस्दै हुनुहुन्छ. कोही शौचालय सुङ्दै हुनुहुन्छ. मुलुकलाई मलखाडी बनाउन. संसदीय सुके ल...उहाँहर...घा&...
halesee.blogspot.com
हलेसी: December 2009
http://halesee.blogspot.com/2009_12_01_archive.html
Thursday, December 31, 2009. जङ्गबहादुरहरु. स्व स्प्नील स्मृती. त्यसो त दरबारमा-. धेरैपटक मरिसकेका हुन्छन् जङ्गबहादुरहरु ।. जङ्गबहादुरहरु. अस्पतालमा मर्छन् एकपटक. बाँचुलाझैँ गर्छन् मृत्यू शैय्याहरु. फेरि कहिल्यै मर्दैनन् अस्पतालमा बिरामीहरु ।. जङ्गबहादुरहरु. अखबारमा मर्छन् दोश्रोपटक. आयू थपिएझैँ चम्चमाउँछन् पाठकका. आँखाहरु ।. जङ्गबहादुरहरु. इतिहासमा मर्छन् अन्तिमपटक. विद्यार्थीहरु पढ्दापढ्दै बन्द. गर्छन् इतिहासको पुस्तक. Monday, December 28, 2009. मन लाग्यो. मुना निश्चल. Tuesday, December 22, 2009. त...