bipalbasanta.blogspot.com
BIPAL वसन्त: नावै राम्रो
http://bipalbasanta.blogspot.com/2009/11/blog-post.html
Blog for social change. Sunday, November 8, 2009. नावै राम्रो. कति ठूलो सुन्दर महल तिम्रो त नावै राम्रो. घुम्ने मेच पनि रै'छ तिमी बस्ने ठावै राम्रो. घुसखोरी जे गरे'नि देश प्रेम छ भाषणमा. धेरै पाले पहरा छ तिमी बस्ने गावै राम्रो. विकासभित्रै पर्छ नि त्यो भ्रष्टाचार पनि. तस्करीलाई लुकाउने तिम्रो त दावै राम्रो. गाँस बासको मीठो आश दिएकै छौ विपत्तिमा. दुवै हात लड्डु मिल्ने तिम्रो त भावै राम्रो. जनताको सेवामा त त्यसै पेट लाग्दो रै’छ. विपल बोयुङ. Subscribe to: Post Comments (Atom). विपल बोयुङ.
radiorupakot.blogspot.com
radio रुपाकोट: एकीकृत नेकपा माओवादी खोटाङले किरात गणराज्य घोषणा गरेरै छाड्ने
http://radiorupakot.blogspot.com/2009/11/blog-post_9551.html
Radio रुपाकोट. रुपाकोट रेडियोको अनलाइन प्रकाशन. Saturday, November 7, 2009. एकीकृत नेकपा माओवादी खोटाङले किरात गणराज्य घोषणा गरेरै छाड्ने. दमन राई/खोटाङ. खोटाङलाई किरात गणराज्यको राजधानीको रुपमा चिनाउन गणराज्य घोषणा गर्ने कार्यक्रम फिर्ता नलिएको उहाँले बताउनु भयो ।. Subscribe to: Post Comments (Atom). संबिधान निर्माणको लागि दवावमुलक कार्यक्रम गर्न आग्. माओवादीद्धारा किरात गणराज्य घोषणा. श्रम शिविर शुरु. आगलागीमा घर नष्ट. रुपाकोट रेडियो. उज्यालो 90 नेटवर्क. नयाँ पत्रिका. सितिमी.
bipalbasanta.blogspot.com
BIPAL वसन्त: April 2009
http://bipalbasanta.blogspot.com/2009_04_01_archive.html
Blog for social change. Friday, April 24, 2009. हुन्न पराइको गुलामी. स्वीकार छ मलाई मेरै लासको मलामी. तर हुन्न जीवन लुटाई पराइको गुलामी. फुलाउँदा मोती मैले अरु शिखर चुम्छ. पसिनाको मोल पनि यहाँ शून्य हुन्छ. बरु सही छाप जहाँ फासीको सलामी. तर हुन्न जीवन लुटाई पराइको गुलामी. जति भेट्छु मैले जस्तै आँसु टिपी पिउने. आफैलाई लुटाएर मध्यरातमा जिउने. गर्छन् यहाँ कति आफ्नो मुटुकै लिलामी. तर हुन्न जीवन लुटाई पराइको गुलामी. विपल बोयुङ. मेची-काली सिंगार्नु छ. जसले जे गरे हुन्छ? विपल बोयुङ. विपल बोयुङ. ननिको...अझ पì...
bipalbasanta.blogspot.com
BIPAL वसन्त: आँसु खस्ने कथा
http://bipalbasanta.blogspot.com/2009/06/blog-post_13.html
Blog for social change. Saturday, June 13, 2009. आँसु खस्ने कथा. बिर्सियौ कि सपुत हो सुन्दै आँसु खस्ने कथा. बिर्सियौ कि आमा-दिदी छाती ठोक्दै रो'को व्यथा. छिर्दै छन् रे स्यालहरु फेरि गाउँगाउँमा. कर्तुतलाई लुकाएर महात्माको नाउँमा. बन्दुक फेरि पड्किदैछ सुन्छु खबर. पाइला-पाइला सधैं गर्नु तिमी पहरदार. अनायासै छिया कति ममताको छाती. मुनामै सेरिदा ती नाबालक घाँटी. गरिमा र उषा पनि तिमीलाई नै पर्खी रा'छ. विपल बोयुङ. August 23, 2009 at 5:33 AM. Ma ta almalla ma pare! Subscribe to: Post Comments (Atom).
bipalbasanta.blogspot.com
BIPAL वसन्त
http://bipalbasanta.blogspot.com/2009/10/blog-post.html
Blog for social change. Wednesday, October 14, 2009. विपल बोयुङ. Subscribe to: Post Comments (Atom). विपल बोयुङ. गजलकार, गीतकार. View my complete profile. किरात प्रदेश. सितिमी. सलाम बिहानी. मार्मिका. नेपाली कविता. साहित्यघर. नाकिमा.
halesee.blogspot.com
हलेसी: August 2009
http://halesee.blogspot.com/2009_08_01_archive.html
Saturday, August 22, 2009. देवान किराती. फ्याट्टै नमिल्ने अनुहारका आकृतिहरु. कतै नमिल्ने शरिरका आयतनहरु. कसरी हँ. ठ्याक्कैसँग मिलेका मनहरु ।. जहिल्यै. उसलाई देख्दा. कल्पन्थें म. शायद राक्षस यस्तै हुन्छ. आज डबलीमा भेट भयो. चिनजान भयो. कुरै-कुरामा. भन्यो उसले. तिमी देख्दा सधैं कल्पन्थें म. यस्तै हुन्छ होला-राक्षस ।. साँच्चि नै. उसले मलाई. र मैले उसलाई. सम्झेनौं हँ भगवान? सम्पादक: किशोर चाम्लिङ Email: halesee@gmail.com Cell:9841853775. हुरी र अछूत. राजकुमार रम्तेल. र समाजबाट ठगिएकी. Thursday, August 13, 2009.
klickkishor.blogspot.com
किशोर चाम्लिङ: मजदुर गीत
http://klickkishor.blogspot.com/2010/06/blog-post.html
Thursday, June 3, 2010. मजदुर गीत. संगीतः. राम लामा. प्रलाप राई र रोशना रश्मी. सुधा किरात र राम लामा ।. देशको निर्माण गर्ने. हामी मजदुर हौं. विकासको मूल फुटाउने. हामी मजदुर हौं. देशकै लागि यो जीवन दिने. हामी मजदुर हौं. दुनियालाई बदल्न सक्ने. हामीमा तागत छ. मरेर पनि बाँचिरहने. शहिदको रगत छ. हामी आफ्नै श्रम र सीपले. यो धर्ती िसंगार्छौं. पसिनाले िसंचेर माटो. अमूल्य बनाउँछौं. कसैको दासी बन्दैनौं हामी. अन्याय सहन्नौं. पौरखले बाँच्छौं कसैको सामु. कहिल्यै झुक्दैनौं. शिखरमा पुग्नु छ. View my complete profile.
kiraatpradesh.blogspot.com
KIRAAT प्रदेश: पुरानो सत्ताको अस्थिपंजर
http://kiraatpradesh.blogspot.com/2010/01/blog-post_17.html
Sunday, January 17, 2010. पुरानो सत्ताको अस्थिपंजर. नाकिमा. झिकेर कोक्पाको धनुकाँड. ताकिरहेछु म यतिखेर. पुरानो सत्ताको अस्थिपंजर ।. सक्दिन म नाच्न. रङ्गीन इतिहास बोकी. बेरङ्गीन पात्र भई. अन्यायको रङ्गमाचमा. सक्दिन म टाँस्न. आफ्नो निधारमा. आफ्नै रगतले मुछिएको चामल. मान्छु म. मेरै उधौली-उभौली. नाच्छु म. मेरै साकेलामा सिली. तिम्रो खुनी छातीमाथि. गाउँदै मुक्तिको मुन्धुम. बजाउँदै चेतनाको ढोल झ्याम्टा ।. लाग्छ किन अनौठो. आफ्नै भाषा. किन लाग्छ. आफ्नै देश परदेश. चढ्छु म अब. Labels: कविता. View my complete profile.
swapnilranga.blogspot.com
स्वप्निल साहित्य: December 2011
http://swapnilranga.blogspot.com/2011_12_01_archive.html
Tuesday, December 13, 2011. गुफा र माकुरा. रानीभीरको कालो गुफामा सल्काइयो रातो मैनबत्ती-. झुण्डिएर झ्याऊका जराहरुमा. राजा माकुराको िसंहसानतिर प्रस्थान गरे मानिसहरु ।. झुल्केघाममा झुल्किने सुनको मृग. युवाहरुले घॊडा चढ्न खोज्दाखोज्दै जहाँ अलप हुन्थ्यो. डुब्दो घाम-छायाँमा फणा उठाउँदै सिन्दुरे गोमन. आउँथ्यो बस्तीलाई डस्थ्यो र स्वाट्ट हराइजान्थ्यो. मानिसहरु. मृगको खुरका छापहरु पहिल्याउँदै. गन्दै सर्पका खुट्टाका डोबहरु. मानिसहरु रहस्यमा डुबे. कापॆँ प्रतिशोधमा. त्यो दुरुह यात्...मानिसहरु ...धन्न भ...
hamroprales.blogspot.com
HaMro प्रलेस: मोती र वागमती
http://hamroprales.blogspot.com/2009/07/blog-post_14.html
HaMro प्रलेस. Tuesday, July 14, 2009. मोती र वागमती. काकाकुलहरु छट्पटाउँदा. वागमतीको ढल पनि सफा हुँदो रैछ. इतिहासहरु खोज्दै-खोज्दै. वर्तमानका स्वप्नहरु. विगतको वास्तविकता बन्दोरैछ. जड पानीमा डुबुल्की मारेर. मोती निकाल्नेहरु. ढाडमै ढल बगाउँदारैछन्. सबैलाई विश्वास छ. बग्ने पानी कहिल्यै फोहर हुँदैन. त्यसैले. उनीहरुलाइ लुतो चिलाउँदैन. अर्काको वागमती बगाउनेहरु. स्वार्थी हुँदारैछन्. कहीँ यो उल्टो नबगोस्. मुहानमै ढल जम्ने गरेर. वागमती जसको हो. उसैले वगाउनुपर्छ. मोती जसको हो. Subscribe to: Post Comments (Atom).